पेय पदार्थ लिएर वीरगञ्ज प्रवेश गर्ने क्रममा शारीरिक रूपमा अपाङ्ग एक युवामाथि वीरगञ्ज भन्सार क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका कर्मचारीले कुटपिट गरेको आरोप लागेको छ।
रक्सौलबाट २ बोतल DEW ल्याउँदै गरेका शारीरिक रूपमा अपाङ्ग युवामाथि कुटपिट भएको आरोप, छानबिन सुरु आज दिउँसो करिब १ बजेतिर...













