मुख्य समाचार ठाेरी गा.पा ३ माइते भएकि महिलाको रहस्यमय मृत्यु प्रकरणमा निष्पक्ष अनुसन्धानको माग । प्रकाशित : २०८३ भाद्र २६,शुक्रबार
मुख्य समाचार वीरगञ्जमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा सुपर ग्यास कम्पनी प्रा.लि.लाई रु. २० हजार जरिवाना गरिएको छ। प्रकाशित : २०८३ भाद्र २६,शुक्रबार
बाढी पीडित परिवारका सदस्य अवधेश मण्डलको गिरफ्तारीप्रति राष्ट्रिय एकता दलको आपत्ति, तत्काल रिहाइको माग
वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १५ मा आईसीआईएफको सहयोगमा निर्माण गरिएको मानवसेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन तथा समारोह कार्यक्रम सम्पन्न भएको छ।
बिरगंज–३१ को श्री लक्ष्मीदेवी बाबुलाल हाँस बाहनी माविमा शिक्षकको लापरबाही, विद्यार्थीको पढाइ प्रभावित भएको स्थानीयको आरोप