Birgunj Charcha News
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Birgunj Charcha News Tv
No Result
View All Result
Birgunj Charcha News
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Birgunj Charcha News Tv
No Result
View All Result
Birgunj Charcha News
No Result
View All Result
Home मुख्य समाचार

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १५ मा आईसीआईएफको सहयोगमा निर्माण गरिएको मानवसेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन तथा समारोह कार्यक्रम सम्पन्न भएको छ।

by वीरगंज चर्चा न्युज
प्रकाशित : २०८३ भाद्र १७,बुधबार
A A
3
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज–१५ मा आईसीआईएफको सहयोगमा निर्मित मानवसेवा आश्रमको भवन उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १५ मा आईसीआईएफको सहयोगमा निर्माण गरिएको मानवसेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन तथा समारोह कार्यक्रम सम्पन्न भएको छ।

नवनिर्मित भवनमा एकैपटक १५० जनालाई सेवा प्रदान गर्न सकिने व्यवस्था गरिएको बताइएको छ। भवन निर्माण भएपछि आश्रममा आश्रित व्यक्तिहरूलाई व्यवस्थित, सुरक्षित तथा सहज वातावरणमा सेवा प्रदान गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, आश्रमका पदाधिकारी, सहयोगी संस्था तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

वीरगंज चर्चा न्युज

Related Posts

बाढी पीडित परिवारका सदस्य अवधेश मण्डलको गिरफ्तारीप्रति राष्ट्रिय एकता दलको आपत्ति, तत्काल रिहाइको माग
मुख्य समाचार

बाढी पीडित परिवारका सदस्य अवधेश मण्डलको गिरफ्तारीप्रति राष्ट्रिय एकता दलको आपत्ति, तत्काल रिहाइको माग

प्रकाशित : २०८३ भाद्र १७,बुधबार
बिरगंज–३१ को श्री लक्ष्मीदेवी बाबुलाल हाँस बाहनी माविमा शिक्षकको लापरबाही, विद्यार्थीको पढाइ प्रभावित भएको स्थानीयको आरोप
मुख्य समाचार

बिरगंज–३१ को श्री लक्ष्मीदेवी बाबुलाल हाँस बाहनी माविमा शिक्षकको लापरबाही, विद्यार्थीको पढाइ प्रभावित भएको स्थानीयको आरोप

प्रकाशित : २०८३ भाद्र १७,बुधबार
ADVERTISEMENT

वीरगंज चर्चा न्युज प्रा.लि. द्वारा संचालित

Birgunj Charcha News

birgunjcharchanews.com

सूचना विभाग दर्ता नम्बर :

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद