Birgunj Charcha News
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Birgunj Charcha News Tv
No Result
View All Result
Birgunj Charcha News
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Birgunj Charcha News Tv
No Result
View All Result
Birgunj Charcha News
No Result
View All Result
Home आर्थिक

सुनको मूल्यमा उल्लेख्य गिरावट, चाँदी पनि सस्तो

by वीरगंज चर्चा न्युज
प्रकाशित : २०८३ श्रावण १७,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १७ साउन । नेपाली सुनचाँदी बजारमा आज आइतबार बहुमूल्य धातुको भाउ ओरालो लागेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुन प्रतितोला एक हजार ८ सय रुपैयाँले घट्दा चाँदी पनि प्रतितोला ४५ रुपैयाँले सस्तो भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ। त्यसैगरी, चाँदीको कारोबार मूल्य प्रतितोला ४ हजार ३ सय १५ रुपैयाँ कायम भएको छ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँ मा कारोबार भएको थियो भने चाँदीको मूल्य ४ हजार ३ सय ६० रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारको मूल्य उतारचढाव तथा विनिमय दरको प्रभावका कारण नेपाली बजारमा सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको व्यवसायीहरू बताउँछन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

वीरगंज चर्चा न्युज

Related Posts

No Content Available
ADVERTISEMENT

वीरगंज चर्चा न्युज प्रा.लि. द्वारा संचालित

Birgunj Charcha News

birgunjcharchanews.com

सूचना विभाग दर्ता नम्बर :

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद