Birgunj Charcha News
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Birgunj Charcha News Tv
No Result
View All Result
Birgunj Charcha News
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Birgunj Charcha News Tv
No Result
View All Result
Birgunj Charcha News
No Result
View All Result
Home राष्ट्रिय

पेय पदार्थ लिएर वीरगञ्ज प्रवेश गर्ने क्रममा शारीरिक रूपमा अपाङ्ग एक युवामाथि वीरगञ्ज भन्सार क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका कर्मचारीले कुटपिट गरेको आरोप लागेको छ।

by वीरगंज चर्चा न्युज
प्रकाशित : २०८३ श्रावण २०,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रक्सौलबाट २ बोतल DEW ल्याउँदै गरेका शारीरिक रूपमा अपाङ्ग युवामाथि कुटपिट भएको आरोप, छानबिन सुरु

आज दिउँसो करिब १ बजेतिर रक्सौलबाट दुई बोतल DEW पेय पदार्थ लिएर वीरगञ्ज प्रवेश गर्ने क्रममा शारीरिक रूपमा अपाङ्ग एक युवामाथि वीरगञ्ज भन्सार क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका कर्मचारीले कुटपिट गरेको आरोप लागेको छ।

घटनामा युवाको टाउकोमा चोट लागेको बताइएको छ। पीडित पक्षका अनुसार सामान्य परिमाणमा पेय पदार्थ लिएर आउँदा उनीमाथि कुटपिट भएको हो।

घटनाबारे सशस्त्र प्रहरीका डीएसपीसँग बुझ्दा, घटनाको सीसीटीभी फुटेज हेरेर छानबिन भइरहेको र दोषी देखिने जो–कोही कर्मचारीमाथि कानुनबमोजिम कारबाही गरिने जानकारी दिइएको छ।

घटनाको सत्यतथ्यबारे थप अनुसन्धान भइरहेको छ भने आधिकारिक निष्कर्ष आउन बाँकी रहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

वीरगंज चर्चा न्युज

Related Posts

सुनसरीको सिराहा क्षेत्रमा भएको घटनाप्रति राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष विनय कुमार यादवले गम्भीर चासो व्यक्त गरेका छन्।
मुख्य समाचार

सुनसरीको सिराहा क्षेत्रमा भएको घटनाप्रति राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष विनय कुमार यादवले गम्भीर चासो व्यक्त गरेका छन्।

प्रकाशित : २०८३ श्रावण २०,बुधबार
पर्सा जिल्लामा पर्ने भाठा धामको पहिलो सोमबार व्रतमा लाखौं बग्जनहरूको भिड
मुख्य समाचार

पर्सा जिल्लामा पर्ने भाठा धामको पहिलो सोमबार व्रतमा लाखौं बग्जनहरूको भिड

प्रकाशित : २०८३ श्रावण २०,बुधबार
ADVERTISEMENT

वीरगंज चर्चा न्युज प्रा.लि. द्वारा संचालित

Birgunj Charcha News

birgunjcharchanews.com

सूचना विभाग दर्ता नम्बर :

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद