Birgunj Charcha News
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Birgunj Charcha News Tv
No Result
View All Result
Birgunj Charcha News
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Birgunj Charcha News Tv
No Result
View All Result
Birgunj Charcha News
No Result
View All Result
Home मुख्य समाचार

बिरगञ्ज बसपार्कमा सेवा–सुविधा बिना कर वृद्धि गरेको भन्दै विवाद

by वीरगंज चर्चा न्युज
प्रकाशित : २०८३ श्रावण २१,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिरगञ्ज बसपार्कमा सेवा–सुविधा बिना कर वृद्धि गरेको भन्दै विवाद

बिरगञ्ज बसपार्कमा आवश्यक सेवा–सुविधा उपलब्ध नगराई कर करिब ३०० प्रतिशतसम्म बढाइएको भन्दै यातायात व्यवसायी तथा चालकहरूले विरोध जनाएका छन्।

विरोधमा उत्रिएका व्यवसायीहरूले पहिले प्रतिदिन तिर्दै आएको रु. ६० भन्दा बढी कर नतिर्ने अडान लिएका छन्। उनीहरूले पर्याप्त सेवा–सुविधा उपलब्ध गराएपछि मात्र कर वृद्धि स्वीकार्य हुने बताएका छन्।

बसपार्कमा कर वृद्धि सम्बन्धी विवादका कारण केही समय तनावको अवस्था सिर्जना भएको थियो। यस विषयमा सम्बन्धित निकायसँग छलफल गरी उचित समाधान निकाल्न व्यवसायीहरूले माग गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

वीरगंज चर्चा न्युज

Related Posts

बाढी पीडित परिवारका सदस्य अवधेश मण्डलको गिरफ्तारीप्रति राष्ट्रिय एकता दलको आपत्ति, तत्काल रिहाइको माग
मुख्य समाचार

बाढी पीडित परिवारका सदस्य अवधेश मण्डलको गिरफ्तारीप्रति राष्ट्रिय एकता दलको आपत्ति, तत्काल रिहाइको माग

प्रकाशित : २०८३ श्रावण २१,बिहीबार
वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १५ मा आईसीआईएफको सहयोगमा निर्माण गरिएको मानवसेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन तथा समारोह कार्यक्रम सम्पन्न भएको छ।
मुख्य समाचार

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १५ मा आईसीआईएफको सहयोगमा निर्माण गरिएको मानवसेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन तथा समारोह कार्यक्रम सम्पन्न भएको छ।

प्रकाशित : २०८३ श्रावण २१,बिहीबार
ADVERTISEMENT

वीरगंज चर्चा न्युज प्रा.लि. द्वारा संचालित

Birgunj Charcha News

birgunjcharchanews.com

सूचना विभाग दर्ता नम्बर :

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद