Birgunj Charcha News
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Birgunj Charcha News Tv
No Result
View All Result
Birgunj Charcha News
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Birgunj Charcha News Tv
No Result
View All Result
Birgunj Charcha News
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा प्रदर्शनका क्रममा तनाव, ९ बुँदे सहमति पत्र जलाउन खोज्दा प्रहरी–प्रदर्शनकारीबीच विवाद ।

by वीरगंज चर्चा न्युज
प्रकाशित : २०८३ श्रावण १९,मंगलवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्जमा प्रदर्शनका क्रममा तनाव, ९ बुँदे सहमति पत्र जलाउन खोज्दा प्रहरी–प्रदर्शनकारीबीच विव

वीरगञ्जमा पीडित लगानीकर्ताहरूले सरकारसँग भएको ९ बुँदे सहमति पत्रको प्रतिलिपि जलाउने प्रयास गर्दा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर तनावको अवस्था सिर्जना भएको छ।

प्रदर्शनका क्रममा लगानीकर्ताहरूले उक्त सहमति पत्रप्रति असन्तुष्टि जनाउँदै प्रतिलिपिमा आगो लगाउन खोजेका थिए। प्रहरीले त्यसलाई रोक्ने प्रयास गरेपछि दुवै पक्षबीच सामान्य धकेलाधकेल तथा विवाद भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

प्रदर्शनकारीहरूले ९ बुँदे सहमति आफूहरूको माग सम्बोधन गर्न पर्याप्त नभएको दाबी गर्दै सरकारले पीडितहरूको समस्या यथाशीघ्र समाधान गर्नुपर्ने माग गरेका छन्। घटनास्थितिलाई प्रहरीले नियन्त्रणमा लिएपछि अवस्था सामान्य बनेको बताइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

वीरगंज चर्चा न्युज

Related Posts

बाढी पीडित परिवारका सदस्य अवधेश मण्डलको गिरफ्तारीप्रति राष्ट्रिय एकता दलको आपत्ति, तत्काल रिहाइको माग
मुख्य समाचार

बाढी पीडित परिवारका सदस्य अवधेश मण्डलको गिरफ्तारीप्रति राष्ट्रिय एकता दलको आपत्ति, तत्काल रिहाइको माग

प्रकाशित : २०८३ श्रावण १९,मंगलवार
वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १५ मा आईसीआईएफको सहयोगमा निर्माण गरिएको मानवसेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन तथा समारोह कार्यक्रम सम्पन्न भएको छ।
मुख्य समाचार

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १५ मा आईसीआईएफको सहयोगमा निर्माण गरिएको मानवसेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन तथा समारोह कार्यक्रम सम्पन्न भएको छ।

प्रकाशित : २०८३ श्रावण १९,मंगलवार
ADVERTISEMENT

वीरगंज चर्चा न्युज प्रा.लि. द्वारा संचालित

Birgunj Charcha News

birgunjcharchanews.com

सूचना विभाग दर्ता नम्बर :

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद