छिपहरमाई गाउँपालिकाको २३औँ गाउँसभा सम्पन्न
- आज पर्साको छिपहरमाई गाउँपालिकाको २३औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभामा छिपहरमाई गाउँपालिकाका मेयर मनोज गुप्ता को अध्यक्षता थियो भने सम्पूर्ण वडाध्यक्ष, वडा सदस्य तथा स्थानीय जनताको उल्लेख्य उपस्थिति रहेको थियो।
गाउँसभामा गाउँपालिकाको विकास, आगामी योजना तथा स्थानीय जनतासँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिएको जनाइएको छ। कार्यक्रममा जनप्रतिनिधि तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस


