Birgunj Charcha News
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Birgunj Charcha News Tv
No Result
View All Result
Birgunj Charcha News
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Birgunj Charcha News Tv
No Result
View All Result
Birgunj Charcha News
No Result
View All Result
Home मुख्य समाचार

छिपहरमाई गाउँपालिकाको २३औँ गाउँसभा सम्पन्न

by वीरगंज चर्चा न्युज
प्रकाशित : २०८३ श्रावण २९,शुक्रबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

छिपहरमाई गाउँपालिकाको २३औँ गाउँसभा सम्पन्न

  1. आज पर्साको छिपहरमाई गाउँपालिकाको २३औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभामा  छिपहरमाई गाउँपालिकाका मेयर मनोज गुप्ता को अध्यक्षता थियो भने  सम्पूर्ण वडाध्यक्ष, वडा सदस्य तथा स्थानीय जनताको उल्लेख्य उपस्थिति रहेको थियो।

गाउँसभामा गाउँपालिकाको विकास, आगामी योजना तथा स्थानीय जनतासँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिएको जनाइएको छ। कार्यक्रममा जनप्रतिनिधि तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

वीरगंज चर्चा न्युज

Related Posts

बाढी पीडित परिवारका सदस्य अवधेश मण्डलको गिरफ्तारीप्रति राष्ट्रिय एकता दलको आपत्ति, तत्काल रिहाइको माग
मुख्य समाचार

बाढी पीडित परिवारका सदस्य अवधेश मण्डलको गिरफ्तारीप्रति राष्ट्रिय एकता दलको आपत्ति, तत्काल रिहाइको माग

प्रकाशित : २०८३ श्रावण २९,शुक्रबार
वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १५ मा आईसीआईएफको सहयोगमा निर्माण गरिएको मानवसेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन तथा समारोह कार्यक्रम सम्पन्न भएको छ।
मुख्य समाचार

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १५ मा आईसीआईएफको सहयोगमा निर्माण गरिएको मानवसेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन तथा समारोह कार्यक्रम सम्पन्न भएको छ।

प्रकाशित : २०८३ श्रावण २९,शुक्रबार
ADVERTISEMENT

वीरगंज चर्चा न्युज प्रा.लि. द्वारा संचालित

Birgunj Charcha News

birgunjcharchanews.com

सूचना विभाग दर्ता नम्बर :

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद