Birgunj Charcha News
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Birgunj Charcha News Tv
No Result
View All Result
Birgunj Charcha News
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Birgunj Charcha News Tv
No Result
View All Result
Birgunj Charcha News
No Result
View All Result
Home Uncategorized

ध्य नेपाल सन्देश साप्ताहिकको ११औँ वार्षिकोत्सवमा ‘२०८४ मा महिला पहिलो’ प्यानल डिस्कसन सम्पन्न

by वीरगंज चर्चा न्युज
प्रकाशित : २०८३ भाद्र १४,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मध्य नेपाल सन्देश साप्ताहिकको ११औँ वार्षिकोत्सवमा ‘२०८४ मा महिला पहिलो’ प्यानल डिस्कसन सम्पन्न

वीरगञ्ज । मध्य नेपाल सन्देश साप्ताहिकको ११औँ वार्षिकोत्सवको अवसरमा ‘२०८४ मा महिला पहिलो’ विषयक प्यानल डिस्कसन वीरगञ्जमा सम्पन्न भएको छ।

कार्यक्रममा महिला सहभागिता, नेतृत्व विकास तथा आगामी निर्वाचनमा महिलाको भूमिका र प्रतिनिधित्वका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका महिला प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

प्यानल डिस्कसनमा महिलालाई नेतृत्वको मूलधारमा ल्याउन आवश्यक नीति, अवसर र चुनौतीका विषयमा समेत विचार–विमर्श गरिएको आयोजकले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

वीरगंज चर्चा न्युज

Related Posts

वीरगञ्जमा इन्धनमा मिसावट गरेको आरोपमा ८ जना पक्राउ
Uncategorized

वीरगञ्जमा इन्धनमा मिसावट गरेको आरोपमा ८ जना पक्राउ

प्रकाशित : २०८३ भाद्र १४,आईतवार
Uncategorized

तराइ हस्पिटल मा डा. तनरुन खातुन को लापरबाही ले ज्यान गै सकेको परिवार जन को दाबी

प्रकाशित : २०८३ भाद्र १४,आईतवार
ADVERTISEMENT

वीरगंज चर्चा न्युज प्रा.लि. द्वारा संचालित

Birgunj Charcha News

birgunjcharchanews.com

सूचना विभाग दर्ता नम्बर :

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद