Birgunj Charcha News
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Birgunj Charcha News Tv
No Result
View All Result
Birgunj Charcha News
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Birgunj Charcha News Tv
No Result
View All Result
Birgunj Charcha News
No Result
View All Result
Home मुख्य समाचार

सांसद सोम शर्माको दाबी : बालेन र रविबीच फाटो ल्याउने प्रयास सफल हुँदैन

by वीरगंज चर्चा न्युज
प्रकाशित : २०८३ श्रावण २५,सोमबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सांसद सोम शर्माको दाबी : बालेन र रविबीच फाटो ल्याउने प्रयास सफल हुँदैन

काठमाडौं । सांसद सोम शर्माले प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच फाटो ल्याउने प्रयास भइरहेको दाबी गरेका छन्।

संसदमा बोल्दै शर्माले पछिल्लो समय सरकारलाई कमजोर देखाउने उद्देश्यले अपवाहपूर्ण समाचारहरू सुनियोजित रूपमा फैलाइएको आरोप लगाए। उनले प्रधानमन्त्री साह र सभापति लामिछानेबीच कुनै किसिमको फाटो सम्भव नरहेको स्पष्ट पारे।

शर्माले बालेन र रविलाई **‘एउटै शरीरका दुई अटल हात’**को संज्ञा दिँदै एक हात कमजोर बनाउने प्रयास सफल हुन नदिने बताए। उनले सरकार ऐतिहासिक जनमतबाट बनेको र जनताको विश्वासमा अडिग रहेको दाबीसमेत गरे।

उनले बालेन्द्र साह र रवि लामिछानेबीचको सहकार्य टुक्र्याउने भ्रम कसैले पालेको भए त्यो सफल हुन नदिने चेतावनी दिए। साथै, सरकारलाई असफल देखाउने गरी फैलाइएका अफवाहप्रति सचेत रहनसमेत आग्रह गरे।

आफ्नो प्रतिक्रिया दिनुहोस

वीरगंज चर्चा न्युज

Related Posts

बाढी पीडित परिवारका सदस्य अवधेश मण्डलको गिरफ्तारीप्रति राष्ट्रिय एकता दलको आपत्ति, तत्काल रिहाइको माग
मुख्य समाचार

बाढी पीडित परिवारका सदस्य अवधेश मण्डलको गिरफ्तारीप्रति राष्ट्रिय एकता दलको आपत्ति, तत्काल रिहाइको माग

प्रकाशित : २०८३ श्रावण २५,सोमबार
वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १५ मा आईसीआईएफको सहयोगमा निर्माण गरिएको मानवसेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन तथा समारोह कार्यक्रम सम्पन्न भएको छ।
मुख्य समाचार

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १५ मा आईसीआईएफको सहयोगमा निर्माण गरिएको मानवसेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन तथा समारोह कार्यक्रम सम्पन्न भएको छ।

प्रकाशित : २०८३ श्रावण २५,सोमबार
ADVERTISEMENT

वीरगंज चर्चा न्युज प्रा.लि. द्वारा संचालित

Birgunj Charcha News

birgunjcharchanews.com

सूचना विभाग दर्ता नम्बर :

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद