Birgunj Charcha News
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Birgunj Charcha News Tv
No Result
View All Result
Birgunj Charcha News
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Birgunj Charcha News Tv
No Result
View All Result
Birgunj Charcha News
No Result
View All Result
Home मुख्य समाचार

दुर्घटना न्यूनीकरणका लागि युवाको आफ्नै पहल

by वीरगंज चर्चा न्युज
प्रकाशित : २०८३ श्रावण २४,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

दुर्घटना न्यूनीकरणका लागि युवाको आफ्नै पहल

परवानीपुर बजारनजिक हाइवेमा भइरहेका सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्ज महानगरपालिका–२१ का युवा अली अक्तरले आफ्नै निजी खर्चमा सडकमा ड्रम राख्ने काम सुरु गरेका छन्।

सडकमा सवारीसाधनको आवागमनलाई व्यवस्थित गर्न तथा सम्भावित दुर्घटना कम गर्न अली अक्तरले व्यक्तिगत रूपमा गरेको यो पहल स्थानीयस्तरमा उदाहरणीय बनेको छ। परवानीपुर क्षेत्रमा सडक सुरक्षा व्यवस्थापनका लागि सम्बन्धित निकायले समेत आवश्यक ध्यान दिनुपर्ने स्थानीयको माग छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

वीरगंज चर्चा न्युज

Related Posts

बाढी पीडित परिवारका सदस्य अवधेश मण्डलको गिरफ्तारीप्रति राष्ट्रिय एकता दलको आपत्ति, तत्काल रिहाइको माग
मुख्य समाचार

बाढी पीडित परिवारका सदस्य अवधेश मण्डलको गिरफ्तारीप्रति राष्ट्रिय एकता दलको आपत्ति, तत्काल रिहाइको माग

प्रकाशित : २०८३ श्रावण २४,आईतवार
वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १५ मा आईसीआईएफको सहयोगमा निर्माण गरिएको मानवसेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन तथा समारोह कार्यक्रम सम्पन्न भएको छ।
मुख्य समाचार

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १५ मा आईसीआईएफको सहयोगमा निर्माण गरिएको मानवसेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन तथा समारोह कार्यक्रम सम्पन्न भएको छ।

प्रकाशित : २०८३ श्रावण २४,आईतवार
ADVERTISEMENT

वीरगंज चर्चा न्युज प्रा.लि. द्वारा संचालित

Birgunj Charcha News

birgunjcharchanews.com

सूचना विभाग दर्ता नम्बर :

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद