Birgunj Charcha News
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Birgunj Charcha News Tv
No Result
View All Result
Birgunj Charcha News
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Birgunj Charcha News Tv
No Result
View All Result
Birgunj Charcha News
No Result
View All Result
Home Uncategorized

वीरगञ्जमा इन्धनमा मिसावट गरेको आरोपमा ८ जना पक्राउ

by वीरगंज चर्चा न्युज
प्रकाशित : २०८३ श्रावण २१,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्जमा इन्धनमा मिसावट गरेको आरोपमा ८ जना पक्राउ

वीरगञ्ज महानगरपालिका–१४ स्थित सौदागर आयल सेन्टरमा हवाई इन्धन गैरकानुनी रूपमा ल्याई पेट्रोल तथा डिजेलमा मिसाएर बिक्री गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।

प्रहरीले पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ। साथै, परीक्षण (सेम्पल) का लागि डिजेलको नमुना समेत संकलन गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

वीरगंज चर्चा न्युज

Related Posts

ध्य नेपाल सन्देश साप्ताहिकको ११औँ वार्षिकोत्सवमा ‘२०८४ मा महिला पहिलो’ प्यानल डिस्कसन सम्पन्न
Uncategorized

ध्य नेपाल सन्देश साप्ताहिकको ११औँ वार्षिकोत्सवमा ‘२०८४ मा महिला पहिलो’ प्यानल डिस्कसन सम्पन्न

प्रकाशित : २०८३ श्रावण २१,बिहीबार
Uncategorized

तराइ हस्पिटल मा डा. तनरुन खातुन को लापरबाही ले ज्यान गै सकेको परिवार जन को दाबी

प्रकाशित : २०८३ श्रावण २१,बिहीबार
ADVERTISEMENT

वीरगंज चर्चा न्युज प्रा.लि. द्वारा संचालित

Birgunj Charcha News

birgunjcharchanews.com

सूचना विभाग दर्ता नम्बर :

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद