सुनसरीको सिराहा क्षेत्रमा भएको घटनाप्रति राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष विनय कुमार यादवले गम्भीर चासो व्यक्त गरेका छन्।
यसैबीच, काठमाडौंस्थित माइतीघर मण्डलामा जारी अनशन कार्यक्रममा विभिन्न मधेसी दलका नेताहरूले पुगेर समर्थन जनाएका छन्। समर्थन जनाउने नेताहरूमा मधेसी नेता राजेन्द्र महतो पनि सहभागी रहेका थिए।
कार्यक्रममा सहभागी नेताहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडितलाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस


