Birgunj Charcha News
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Birgunj Charcha News Tv
No Result
View All Result
Birgunj Charcha News
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Birgunj Charcha News Tv
No Result
View All Result
Birgunj Charcha News
No Result
View All Result
Home मुख्य समाचार

रास्वपा सांसद रहबर अन्सारीको अभिव्यक्तिप्रति कृष्ण मोहन सहनीको आपत्ति, सार्वजनिक रूपमा माफी माग्न माग

by वीरगंज चर्चा न्युज
प्रकाशित : २०८३ श्रावण १६,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, साउन १ — मधेस जागरण अभियानका संयोजक कृष्ण मोहन सहनी ले रास्वपा सांसद रहबर अन्सारीले दिएको भनिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।

जारी गरिएको प्रतिक्रियामा सहनीले उक्त अभिव्यक्तिले समग्र हिन्दू समुदायको धार्मिक आस्था, परम्परा र सांस्कृतिक भावनामाथि चोट पुगेको दाबी गर्दै यस्तो अभिव्यक्ति लोकतान्त्रिक मूल्य, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावको भावना विपरीत रहेको बताएका छन्।

सहनीले भने, “समग्र हिन्दूहरूको आस्था र परम्परालाई बदनियतवश अपमानजनक शब्द प्रयोग गर्नु कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन। नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र सहिष्णु समाज भएको देश हो। कुनै पनि धर्म वा समुदायको आस्थामाथि प्रहार गर्ने अभिव्यक्तिले सामाजिक सद्भाव बिगार्न सक्छ।”

उनले सम्बन्धित सांसदले आफ्नो अभिव्यक्तिप्रति सार्वजनिक रूपमा आत्मसमीक्षा गर्दै तत्काल माफी माग्नुपर्ने माग गरेका छन्। साथै, भविष्यमा कुनै पनि धर्म, संस्कृति वा समुदायको भावनामाथि चोट पुग्ने अभिव्यक्ति नदिन सबै जनप्रतिनिधि तथा सार्वजनिक व्यक्तित्वलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

वीरगंज चर्चा न्युज

Related Posts

बाढी पीडित परिवारका सदस्य अवधेश मण्डलको गिरफ्तारीप्रति राष्ट्रिय एकता दलको आपत्ति, तत्काल रिहाइको माग
मुख्य समाचार

बाढी पीडित परिवारका सदस्य अवधेश मण्डलको गिरफ्तारीप्रति राष्ट्रिय एकता दलको आपत्ति, तत्काल रिहाइको माग

प्रकाशित : २०८३ श्रावण १६,शनिबार
वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १५ मा आईसीआईएफको सहयोगमा निर्माण गरिएको मानवसेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन तथा समारोह कार्यक्रम सम्पन्न भएको छ।
मुख्य समाचार

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १५ मा आईसीआईएफको सहयोगमा निर्माण गरिएको मानवसेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन तथा समारोह कार्यक्रम सम्पन्न भएको छ।

प्रकाशित : २०८३ श्रावण १६,शनिबार
ADVERTISEMENT

वीरगंज चर्चा न्युज प्रा.लि. द्वारा संचालित

Birgunj Charcha News

birgunjcharchanews.com

सूचना विभाग दर्ता नम्बर :

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद