दशरथ रङ्गशाला स्थित कभर्ड हल, त्रिपुरेश्वर काठमाडौंमा मिति २०८३/०३/१४ गतेदेखि १५ गतेसम्म सम्पन्न भएको चौथो रामवृक्ष यादव स्मृति राष्ट्रिय कुश्ती प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी जम्मा १० टिमको सहभागिता रहेको थियो।
यस प्रतियोगितामा उत्कृष्ट खेलाडी बन्दै ७४ केजी तौल समूहमा मधेश प्रदेशको प्रतिनिधित्व गर्दै प्रथम स्थान हासिल गरी स्वर्ण पदक 🥇 जित्न सफल भएको छ ।
यस उपलब्धिमा साथ, सहयोग र प्रेरणा प्रदान गर्ने सम्पूर्ण गुरुजन, प्रशिक्षक, परिवार तथा साथीहरू प्रति हार्दिक आभार व्यक्त हरेका छन
आफ्नो प्रतिक्रिया दिनुहोस
